समाचार

पोखरामा बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा

कास्की, १ असोज : पोखरा महानगरपालिकाका दुई वडाले संयुक्तरूपमा बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । पोखरा महानगरपालिका–१६ र १९ ले वडावासीका लागि एम्बुलेन्स सेवा प्रदान गर्न एम्बुलेन्स सेवा प्रदायक संस्था नव...

बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन आउँदै

लुम्बिनी, १ असोज : बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय...

विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्याउन हटलाइन

काठमाडौँ, १ असोज : सरकारले विद्युतीय खरिद प्रणाली प्रयोगमा सहयोग पुर्याउन हटलाइन सञ्चालनमा ल्याएको छ । सार्वजनिक निकाय, वस्तु आपूर्तिकर्ता र निर्माण व्यवसायीले सफ्टवेयरसम्बन्धी समस्या र अस्पष्टता भएमा हटलाइनमार्फत समाधान गर्न सहज हुने सार्वजनिक...

 चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट 

भरतपुर :  चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ। मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो।  पशु...

तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त बढाउने : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौँ :   पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीज पर्वले महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउने बताएकी छन्। हरितालिका तीजको शुभकामना दिँदै उनले यस्ता पर्वले समाजका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त...

पूर्वीनाका काँकडभिट्टाबाट पर्यटक आगमन ठप्प

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट पर्यटकको आगमन ठप्प भएको छ । कोभिड–१९ को महामारीका बेला २०७६ चैतदेखि काँकडभिट्टासहित नाका बन्द भएका थिए । तर अहिले नाका खुलेपनि काँकडभिट्टासँग जोडिएको पानीटङ्कीको अध्यागमन कार्यालयले भारतबाट पर्यटकलाई नेपाल...