समाचार

दशैँ भित्र्याउन चथाः मनाउँदै नेवार समुदाय

भादगाउँ (भक्तपुर), १ असोज : आज भाद्र शुक्ल पक्ष चतुर्थी । गणेश चतुर्थीको अवसरमा सोमबार नेवार समुदायले जीवनमा चोर दोष नलागोस भन्ने कामना र आउँदै गरेको दशैँ भित्र्याउनका लागि गणेश भगवान र चन्द्रमाको पूजा...

मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु

गलेश्वर (म्याग्दी) १ असोज : हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन्...

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ, १ असोज : तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला भक्तजनको घुइँचो लागेको छ । बिहान आधा घण्टामै दर्शन गर्न सकिन्थ्यो भने अहिले एक घण्टामा दर्शन गर्न सकिने भएको छ ।...

कुरुप बन्दै कालीगण्डकी : सङ्कटमा ‘जल’ सभ्यता

गलेश्वर (म्याग्दी), १ असोज : नदी तटीय क्षेत्रलाई मानव सभ्यताको उद्गम स्थल मानिन्छ । नदीहरुमध्ये पनि धार्मिक र आर्थिक दृष्टिले समेत अत्यन्त महत्वपूर्ण मानिएको शालिग्राम शिला पाइने संसारकै एकमात्र नदी कालीगण्डकीको संसारभरी महत्व रहेको...

अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौँ, १ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय विज्ञान दिवसको अवसरमा आज...

विदेशमा बस्ने नेपालीले मताधिकार पाउँछन् : मन्त्री साउद

वाशिङ्टन डिसी, १ असोज : परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घको फोरम ठूला–साना सबै देशको साझा फोरम भएकाले सोहीअनुसार नेपालको सहभागिता रहने बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्यूयोर्क आउनुभएका परराष्ट्रमन्त्री साउदलाई अमेरिकामा...