समाचार

प्रेस युनियनद्वारा परामर्श समिति गठन

काठमाडौँ, ३ असोज : नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरिएको जानकारी दिनुभयो । प्रेस तथा...

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन

काठमाडौँ, ३ असोज : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

‘संविधानलाई आवश्यक परिमार्जनबाट थप स्वीकार्य बनाउन सकिन्छ’

काठमाडौँ, ३ असोज ः सुशील कोइराला मेमोरियल फाउन्डेसनले सबै वर्ग, समुदाय र क्षेत्रको भावनालाई प्रतिबिम्वित गर्ने वर्तमान संविधानलाई आवश्यक परिमार्जनबाट थप स्वीकार्य बनाउन सकिनेमा जोड दिएको छ । नेपालको संविधान, २०७२ निर्माण भएको नवौँ...

नगर अस्पताल सञ्चालनमा आएसंगै स्थानीय खुसी

मध्यविन्दु (नवलपरासी), ३ असोज ः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकामा १५ शय्याको नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीय जनतालाई स्वास्थ्य सेवा लिन सहज भएको छ । साविकको चोरमारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी नगर अस्पतालको सेवा प्रवाह...

संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ, ३ असोज : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताउनुभएको छ । एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयन...

आजको दिन ऐतिहासिक महत्वको : उपसभामुख

काठमाडौँ, ३ असोज : उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । संविधान दिवसका...