समाचार

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सु

काठमाडौं : देशका धेरै ठाउँमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका केही भागमा हुस्सु लागेको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली...

मनोनयनका दिनमै रविलाई धक्का, पर्सा जिल्ला अदालतले माग्यो एक करोड धरौटी

काठमाडौं : पर्सा जिल्ला अदालतले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा १ करोड धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग सो बराबरको धरौटी माग गरेको हो । रवि अदालतमा...

देउवा पक्षको कांग्रेसको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, गगनलाई हाईसञ्चो

सर्वोच्च अदालतले शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको आधिकारिकता पाउनुपर्ने रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यसअघि निर्वाचन आयोगले गगन थापालाई आधिकारीक कांग्रेस मान्ने निर्णय गरेको थियो । त्यसविरुद्ध देउवा पक्षले सर्वोच्चमा रिट...

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा...

प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता आज

काठमाडौं : आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि...

ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया

ग्रीनल्याण्ड विवादका कारण युरोपेली देशमाथि अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिएपछि युरोपेली सङ्घ ९ईयू०ले अमेरिकासँग वार्ताबाट नै समस्याको समाधान खोज्न चाहेको बताएको छ । राष्ट्रपति ट्रम्पले शनिवार इयूका सदस्य राष्ट्रहरु डेनमार्क,...