समाचार

निर्वाचनको तयारी र दलहरूको सक्रियताले देश नै चुनावमय

काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको तयारीले देश नै चुनावमय बनेको छ । सबै दलहरू चुनावको तयारीमा व्यस्त भएकाले चौतारीदेखि चियापसल हुँदै ठूला सभामा पनि चुनावको चर्चा बढेको हो । नेकपा...

निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं : निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको हो । दिउँसो पक्राउ परेका प्रसाईँलाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी...

सञ्चारमन्त्री खरेलद्वारा राजीनामा

काठमाडौं : सञ्चार तथा सूचना मन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै आयोगमा पुग्यो देउवा समूह

काठमाडौं : नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन कार्यतालिका स्थगन गर्नुपर्ने मागसहित निर्वाचन आयोगमा पुगेको छ । निर्वाचन कार्यतालिका स्थगन गर्न माग गर्दै पूर्वमहान्याधिवक्ता खम्मबहादुर खाती नेतृत्वको टोलीलाई आयोग पठाइएको देउवा समूहका...

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं : आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा...

गाजा शान्ति प्रक्रिया : ट्रम्प प्रशासनले गरेका नियुक्तिप्रति इजरायल र प्यालेस्टिनीद्वारा आलोचना

गाजामा शान्ति प्रक्रियाका लागि ट्रम्प प्रशासनले समितिहरू घोषणा गर्न थालेकोप्रति इजरायल र प्यालेस्टिनी दुवैले यसको आलोचना गरेका छन् । प्यालेस्टिनी नेता मुस्तफा बर्घौतीले ट्रम्प प्रशासनले घोषणा गरेका समितिहरू केही अन्तर्राष्ट्रिय सदस्यहरूसहितको अमेरिकी बोर्ड जस्तो...