समाचार

रामेछापबाट लुक्लाका ३० उडान अवरुद्ध

मौसममा खराब भएपछि बुधबार रामेछापबाट लुक्लाका लागि तय भएका सम्पूर्ण उडान अवरुद्ध भएका छन् । मूख्य पर्यटकीय सिजनमा लुक्लातर्फ जाने हवाई यात्रुहरु रामेछाप विमानस्थल आसपास बिहानैदेखि अलपत्र छन् ।  रामेछाप र लुक्ला दुवैतर्फ मौसम नखुल्दा बुधबार...

पहिरोका कारण विभिन्न स्थानमा सडक अवरोध

काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोका कारणका देशका विभिन्न स्थानमा सडक अवरोध भएको छ ।  ललितपुरको बाग्मती गाउँपालिका-३ भट्टेडाँडा पाङ्दुर गहिरोस्थित वर्षाको कारण मंगलबार पहिरो जाँदा कान्ति लोकपथ सडकखण्ड अवरोध भएको हो । यता...

इमान्दार कर्मचारीले निराश हुनुपर्ने कारण छैन

केही समयदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्य नियामक निकायहरुले कर्मचारीलाई भ्रष्टाचारको अभियोगमा मुद्धा दायर गर्ने गति बढाएपछि कर्मचारी वृत्तमा एक किसिमको त्रास फैलिएको पाइएको छ । तर इमान्दार र अध्ययनशिल कर्मचारीले निराश हुनुपर्ने...

जमुनाहा नाकामा कर्फ्युका कारण यात्रुहरू अलपत्र

नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि लागेको कर्फ्युका कारण भारतको विभिन्न ठाउँबाट आएका करिब १५ सय नेपालीहरू जमुनाहा नाकामै रोकिएका हुन् । बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जमुनाहा नाकामा आएका उनीहरूलाई गाडी मगाएर पठाउने काम...

अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको स्थायी या उपदानको माग

काठमाडौं । अस्थायी करार ज्यालादारी कर्मचारीलाई उमेर हदबन्दी नलगाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्नुपर्ने माग अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले गरेको छ । संघले स्थायी हुन नसकेकाको लागि उपदानको व्यवस्था...

सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने म्याद थपियो

१७ असोज, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्राथमिक सेयरको सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिने म्याद थप भएको छ । कम्पनीले १४ असोजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो । उक्त...