समाचार

बिहीबार बिहानदेखि मौसममा सुधार हुने

बिहीबारदेखि मौसममा क्रमिक सुधार हुने मौसमविदले बताएका छन् । आज दिनभरी नै पानी पर्ने र बुधबार रातिदेखि वर्षा कम हुँदै जाने पूर्वानुमान छ । ‘सुदूरपश्चिम, कर्णाली प्रदेशमा आजैबाट मौसममा सुधार भइरहेको छ, सुधारको यो...

चीनमा कार्बनमोनोअक्साइडका कारण सातको मृत्यु

उत्तरी चीनको साङ्सी प्रान्तस्थित जिनपिङ गाउँको वुटाई काउन्टीमा मङ्गलबार एक मकै प्रशोधन मिलमा निसास्सिएर सात जनाको मृत्यु भएको छ ।

नेप्से ९.२४ अंकले बढ्यो, कारोबार रकम भने बढ्न सकेन

१७ असोज, काठमाडौं । सेयर बजारमा एकल अंकको वृद्धि भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से ९.२४ अंकले वृद्धि हुँदा १९६७.९४ को विन्दुमा बन्द भएको हो । मंगलबार १७.५६ अंकले...

फिलिपिन्समा चामलको मूल्यमा लगाइएको सीमा हटाइयो

गरिब परिवारलाई सहयोग गर्न मुख्य खाद्यान्न चामलको मूल्यलाई सीमित गरेको केही सातापछि फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले बुधबार यसको मूल्य सीमा हटाउनुभएको छ ।

म्याजिकलाई ट्रकले ठक्कर दिँदा नौजना घाइते, तीनको अवस्था गम्भीर

मकवानपुरको हेटौँडा उपमहानगरपालिका- १९ सान्नानीटारमा ट्रकले म्याजिकलाई ठक्कर दिँदा नौजना घाइते भएका छन्। घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत सान्ननीटारमा मनहरीबाट हेटौँडातर्फ आउँदै...

सशस्त्रमा काजसम्बन्धी नयाँ मापदण्ड 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी कर्मचारीहरूका लागि काजसम्बन्धी नयाँ मापदण्ड तयार गरी कार्यान्वयन गर्न देशभरका इकाइहरूलाई सोमबार परिपत्र गरेको छ। व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राखी आफ्नोअनुकूल कार्यालयमा काज कार्यरत रहने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी...