समाचार

जाँचबुझ आयोगको म्याद २० दिन थप्यो सरकारले

काठमाडौं : सरकारले २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानविन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गरेको छ । बिहीबार...

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिको बैठक पहिलो पटक सानेपामा बस्दै

काठमाडौं : नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिको बैठक भोलि पार्टी कार्यालय सानेपामा बस्ने पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।...

रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मनोनयन पत्र दर्ता गरेका उम्मेदवारमाथि परेका उजुरी जाँचबुझ गर्दा कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन पत्र दर्ता गर्नुभएका रेशम चौधरीको उम्मेदवारी खारेज भएको...

उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा...

भोलि यी चार प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा...

नाटोसँगको वार्तापछि युरोपेली देशहरूमाथि अमेरिकाले लगाउने भन्सार कर स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूमाथि लगाउने घोषणा गरेको भन्सार शुल्क तत्कालका लागि स्थगित भएको घोषणा गरेका छन् । यो निर्णय नाटोका महासचिव मार्क रुटेसँग भएको भेटवार्तापछि आएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल...