

-
काठमाडौं : बङ्गलादेशसँग हारेसँगै नेपाल १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको फाइनलमा पुग्न असफल भएको छ । पोखरा रङ्गशालामा आज भएको लिग चरणको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग ४–० गोलले पराजित भयो ।
प्रतियोगितामा नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भूटानलाई २–१ गोलले हराएको थियो ।
अब १९ वर्षमुनिको साफ महिला च्याम्पियनशिपको उपाधिका लागि बङ्गलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ । आज भएको पहिलो खेलमा भारतले भूटानलाई ८–० गोलले हरायो ।
बङ्गलादेश लगातार तेस्रो जीतका साथ अपराजित रहँदै र भारत तालिकाको दोस्रो स्थानमा रहेर फाइनलमा पुगेका हुन् । फाइनल खेल आउँदो शनिवार हुनेछ ।
४ वटा टोली सहभागी प्रतियोगितामा भूटान अङ्कविहीन हुँदै पुछारमा रह्यो ।
News Desk 0 response बुधबार, माघ २२, २०८२

सम्बन्धित शीर्षकहरु
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट उपत्यकामै पदस्थापन
शुक्रबार, अशोज १६, २०८३-
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३
-
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतामाथि विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३ -
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



