समाचार

अमेरिकी रक्षा रणनीतिमा परिवर्तन, सहयोगीहरूलाई सीमित सहयोग प्रदान गर्ने

अमेरिकाले आफ्नो सुरक्षा रणनीतिमा चीनलाई शीर्ष प्राथमिकताबाट हटाएको छ । यसअघि चीनले खडा गरेको खतरालाई शीर्ष प्राथमिकताका रूपमा मान्दै आएको अमेरिकाले सुरक्षा रणनीति परिवर्तन गर्दै मातृभूमि र पश्चिमी गोलार्धको सुरक्षालाई आफ्नो प्राथमिक चिन्ताको विषय...

रूस-युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि पहिलोपटक त्रिपक्षीय वार्ता

काठमाडौं : रूस युक्रेन युद्ध सुरू भएको झन्डै ४ वर्षपछि पहिलो पटक त्रिपक्षीय वार्ता भएको छ। शुक्रबार युएईको राजधानी आबुधाबीमा रूस, युक्रेन र अमेरिकाबीच त्रिपक्षीय छलफल भएको हो। छलफलमा तीनै देशका कुटनीतिक र सुरक्षा...

युद्ध पत्रकारको शालीन विद्रोह 

काठमाडौँ ।प्रतिनिधिसभा निर्वाचनमा माओवादी युद्धमा प्रत्यक्ष संलग्न रहेका दुईले सिन्धुली–२ मा बिद्रोह गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्वसांसद लेखनाथ दाहाललाई आधिकारिक उम्मेदवार घोषणा गरेपछि नेता हरिबोल गजुरेल पक्ष असन्तुष्ट बनेको हो...

कांग्रेस केन्द्रीय समिति बैठकले सानेपावाट गर्‍यो ५ निर्णय (सूचीसहित)

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ५ निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकले सभापति गगन थापालाई फागुन २१ गतेको निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने सहितका ५ निर्णय...

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसले आगामी फागुन २१ को निर्वाचनपछि भावी प्रधानमन्त्रीको रुपमा गगनकुमार थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसको शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय...

बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिए

काठमाडौं : आयाराम गयाराम, फिर्ता भए बाबुराम ! प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन् । आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि गोरखा–२ बाट उम्मेदवार बनेका भट्टराईले उम्मेदवारी दर्ता लिएका हुन्...