समाचार

अमेरिकामा हिउँदे आँधीका कारण २ दिनमा १३ हजारभन्दा धेरै उडान रद्द

अमेरिकामा हिउँदे आँधी कारण जनजीवन ठप्प भएको छ । हिजोदेखि शुरू भएको आँधीले हजारौँ उडान रद्द भएको, सडकहरूमा जमेको बरफले यातायात सेवा रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको समाचार संस्था एपीले जनाएको छ ।...

५० वर्षपछि मानवसहितको रकेट चन्द्रमा प्रस्थानको तयारीमा

काठमाडौं : नासाको ऐतिहासिक चन्द्र अभियान आर्टिमिस-२ को तयारी अन्तिम चरणमा पुगेसँगै ५० वर्षभन्दा बढी समयपछि मानव जाति फेरि चन्द्रमाको नजिक पुग्ने निश्चित भएको छ । फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरको प्रक्षेपण प्याड ३९बीमा हालै...

राष्ट्रिय सभा सदस्यको चुनाव आज : बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान

काठमाडौं : राष्ट्रिय सभा सदस्यको चुनाव आज हुँदैछ । बिहान ९ बजेदेखि मतदान शुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान दिउँसो तीन बजेसम्म हुनेछ । राष्ट्रिय सभाका १९ जना सदस्यको कार्यकाल आउँदो फागुन...

चीनसँग व्यापार सम्झौता गरे क्यानडालाई एक सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा सरकारले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडाली सामानहरूमा एक सय प्रतिशतसम्म कर लगाउने चेतावनी दिएका छन् । तर ट्रम्पले आफ्नो सामाजिक सञ्जाल पोस्टमा कुन सम्झौताकोबारे टिप्पणी गरेको भन्ने स्पष्ट नभएको...

मौसममा आजदेखि क्रमिक सुधार हुने

काठमाडौं : आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्ने सम्भावना छ ।...

सबै मुख्य दलबाट चुनावअघि नै प्रधानमन्त्रीको उम्मेदवार घोषणा

काठमाडौं : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि सबै मुख्य दलहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका छन् । नेपालको संसदीय अभ्यासमा सामान्यतया चुनावपछि चयन हुने संसदीय दलको नेता प्रधानमन्त्रीको उम्मेदवार बन्ने भए पनि...