समाचार

काठमाडौंमा चिसो बढ्यो, जोमसोमको न्यूनतम तापक्रम माइनसमा

काठमाडौं : जाडोयाम शुरु भएसँगै तापक्रम लगातार घट्न थालेको छ । काठमाडौंसहित देशभरको न्यूनतम र अधिकतम तापक्रम घटिरहेको छ । काठमाण्डौमा आज हिजो भन्दा चिसो छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ६...

एनआरएनएको नयाँ नेतृत्वका लागि आज निर्वाचन

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । विदेशमा रहेका नेपालीहरुका लागि भने गएरातिदेखि नै अनलाइन भोटिङ खुला गरिएको छ । अनलाइनबाट चौबीस घण्टाभित्र मतदान गरिसक्नुपर्ने व्यवस्था छ...

चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुन्छ : प्रधानमन्त्री

जोमसोम : प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिमानामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुुने बताएका छन् । नेकपा (माओवादी केन्द्र) मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका...

काभ्रेमा टिपर चलाउन रोक

काभ्रे : काभ्रेमा टिपर चलाउन रोक लगाइएको छ । चाडपर्वको समयमा दुर्घटना बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । घटस्थापना कै दिन टिपरको ठक्करबाट एक जनाको ज्यान...

दशैं लागेसँगै सेयर बजारमा उत्साह, कारोबार रकम भने खुम्चियो

१ कात्तिक, काठमाडौं । दशैं सुरु भएसँगै सेयर बजार बढ्न लागेको छ । असोज मसान्तमा बैंक ब्याज तिर्न र दशैंमा खर्च व्यवस्थापन गर्न सेयर बिक्रीको चाप आउँदा पछिल्लो केही दिन यता लगातार घटेर सोमबार...

ऊर्जामन्त्री बस्नेत थाइल्याण्ड प्रस्थान

‘तेस्रो एशिया– प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ । फोरम यही अक्टोबर १९ र २० मा आयोजना हुँदैछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...