

-
काठमाडौं : जाडोयाम शुरु भएसँगै तापक्रम लगातार घट्न थालेको छ । काठमाडौंसहित देशभरको न्यूनतम र अधिकतम तापक्रम घटिरहेको छ । काठमाण्डौमा आज हिजो भन्दा चिसो छ । बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ । हिजो बिहान १२ दशमलव ६ डिग्री सेल्सियस थियो ।
यस्तै, अधिकतम तापक्रम पनि २५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । पाँच दिनअघि मनसुन बाहिरिनु भन्दा अघि काठमाडौंको अधिकतम तापक्रम २८ देखि २९ डिग्री सेल्सियस थियो । आज जोमसोमको न्यूनतम तापक्रम माइनस १ डिग्री सेल्सियसमा झरेको मौसमविद् शान्ति कँडेलले जानकारी दिईन् ।
यसैबीच, तत्काल पानी पर्ने सम्भावना नरहे पनि बादल भने लाग्ने मौसमविद्ले बताएका छन् । आज दिउँसो पनि बादल लाग्ने सम्भावना छ । मौसमविद्का अनुसार आज हिमाली क्षेत्रका एक दुई ठाउँमा हिमपात र पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
News Desk 0 response बिहिबार, कार्तिक २, २०८०

सम्बन्धित शीर्षकहरु
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो नम्बरमा
बिहिबार, मंसिर ११, २०८३ -
पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ
बिहिबार, मंसिर ११, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
४ महिनामा ९ खर्ब ३७ अर्बको वैदेशिक..
बुधबार, मंसिर १०, २०८३ -
घोप्टेभीरको पहिरो काट्न थप ३ दिन लाग्ने
बुधबार, मंसिर १०, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
प्रधानमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
शुक्रबार, मंसिर ५, २०८३


