समाचार

प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली भूकम्प प्रभावित क्षेत्रमा जाँदै

काठमाडौं : जाजरकोटमा गएराती गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्रीसहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जाने भएको छ । त्यसका लागि औषधिसहितको स्वास्थ्य टोली र हेलिकोप्टर तयारी अवस्थामा रहेको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार...

गए राती गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ३७ जनाको निधन

काठमाडौं : गए राती गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ३७ जनाको निधन भएको छ । जाजरकोट अस्पताल विकास समितिका अध्यक्ष डम्बरबहादुर सिंहका अनुसार, अस्पतालमा ल्याएकामध्ये ३७ जनाको निधन भएको छ, घाइतेहरू ल्याउने क्रम जारी...

काेशीमा मन्त्रिपरिषद् विस्तार, माओवादी र एकीकृत समाजवादीबाट एक/एक जना मन्त्री नियुक्त

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले आज शुक्रवार नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार...

प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिएका छन् । उनले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त...

लिखु जलविद्‍युत् आयोजनाका प्रतिनिधि मजदुरको शव छाडेर भागेपछि ३ दिनदेखि सडकमै अलपत्र

काठमाडौं : लिखु जलविद्युत् आयोजनामा कार्यरत कैलाश कार्कीको अलपत्र परेको छ । बुधवार राति रामेछापको उमाकुण्ड गाउँपालिका–१ कोरेममा कार्कीको शव बीच बाटोमै छाडेर लिखु जलविद्युत् आयोजनाका प्रतिनिधि सम्पर्कविहीन भएपछि उहाँको शव अलपत्र परेको छ...

स्वार्थै स्वार्थमा संघीय निजामती सेवा विधेयक

भदौ २२ मा निजामती सेवा दिवसकै दिन संघीय निजामती सेवा विधेयक संसदमा पेश गर्ने निर्णय भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले निजामती सेवा दिवशको मूल समारोहमै कर्मचारीलाई विधेयकसंसद जाने तय भएको भन्दै बधाइ पनि...