समाचार

स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

२२ मंसिर, काठमाडौं । आन्तरिक राजश्व विभागले आन्तरिक उत्पादनको आलु र प्याजको बिक्रीमा मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने प्रष्ट पारेको छ । आलु र प्याजको बिक्रीमा भ्याट लगाइएको भन्दै उद्योगी व्यवसायीले चार दिनदेखि ती वस्तुको...

ओलीलाई पोखरामा कालोझण्डा, बाटो स्तरोन्नति नगरेको आरोप

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पोखरामा कालोझण्डा देखाइएको छ । बेगनासताल नजिक उनलाई त्यहाँका युवाहरुले कालोझण्डा देखाएर यात्राको विरोध जनाएका हुन् । आफ्नो घर छेउमा बाटो स्तरोन्नती नभएको आरोप युवाहरुले लगाएका...

सरकार एमालेको विरोध गर्ने काममा मात्र लागेको छः ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको टिप्पणी गरेका छन् ।  शुक्रवार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सत्ता...

यू–१९ एसिया कप : पाकिस्तानलाई नेपालले दियो १५३ रनको लक्ष्य

२२ मंसिर, काठमाडौं । यू–१९ एसिया कपमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १५२ रन बनाएको हो । नेपालका लागि उत्तम थापा मगर...

विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्रीले गरे इजरायली विदेशमन्त्रीसँग कुराकानी

२२ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोन संवाद गरी हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि तदारुकता देखाउन अनुरोध गरेका छन् । मन्त्री साउदको सचिवलायका अनुसार शुक्रबार...

प्रधानमन्त्रीले भेटे विपिन जोशीका अभिभावक

२२ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासले गरेको आक्रमणपछि वेपत्ता भएका विपिन जोशीको परिवारलाई भेटेका छन् ।  प्रधानमन्त्री प्रचण्डले आज बिहान कैलालीको धनगढी विमानस्थलमा जोशी परिवारलाई भेटेका हुन । भेटमा विपिनका...