समाचार

मादी नदीमा तटबन्धन निर्माण गरिँदै

तनहुँ– गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत दुई चरणमा तटबन्धन निर्माण भइरहेको छ । व्यास नगरपालिका–६ शिशाघाटदेखि व्यास-५ पाटनसम्म करिब १६ किलोमिटर दूरीमा तटबन्धन निर्माण भइरहेको हो ।  गत वर्ष मादी नदीमा आएको बाढीले...

हराउँदै छन् काठका ठेकी

२२ मंसिर, मन्थली (रामेछाप)। रामेछापको मन्थली नगरपालिका-१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आएका छन् ।   उनी धेरै मेहनतका साथ खोलाको पानीलाई डोहोर्‍याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले  काठका ठेकी...

नेपालका भूकम्पपीडितलाई भारतले २० मेट्रिक टन चामल सहयोग गर्ने

२२ मंसिर, काठकाडौं । नेपालका भूकम्प प्रभावितका लागि भारतले २० मेट्रिक टन चामल अनुदान दिने भएको छ । बिहीबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको वैदेशिक व्यापार महानिर्देशनालयले राजपत्रमा एक सूचना जारी गर्दै यस्तो...

मुग्लिन–पोखरा सडक विस्तार : पूर्वी खण्डमा नौ किमी कालोपत्र

दमौली । पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा सो प्रगति हासिल भएको हो । सडक...

वर्षायाममा साढे १५ अर्बको विद्युत् निर्यात, बिक्रीदर प्रतियुनिट औसत ८.७७ रुपैयाँ

२२ मंसिर, काठमाडौं । २०८० सालको वर्षायाममा मात्रै १५ अर्ब २३ करोड ८० लाख रुपैयाँको विद्युत भारत निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले २८ जेठदेखि २० मंसिरसम्म भारतमा १ अर्ब ७३ करोड ७१...

रसुवा नाकाबाट आएको दुई किलो सुन बरामद, ३ जना पक्राउ

२२ मंसिर, काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंले नागढुंगबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उनका अनुसार, यो सुन...