समाचार

सेयर बजार २०६० विन्दुमा, कारोबार रकम झण्डै एक वर्ष यताकै उच्च

२ पुस, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ३८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०६० विन्दुमा कायम भएको छ । परिसूचकका अलवा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन...

विश्वविद्यालयबारे गम्भीर निर्णय लिने बेला आयो : प्रधानमन्त्री

२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयसँग जोडिएका विषयमा गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको बताएका छन् । सोमबार आयोजित त्रिविको ४९औं दीक्षान्त समारोहमा प्रधानमन्त्री प्रचण्डले त्रिविमा प्राज्ञिक, प्रशासनिक,...

त्रिभुवन विश्वविद्यालयबाट बाह्र हजार विद्यार्थी दीक्षित

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा आज विभिन्न सङ्काय र तहमा उपाधिप्राप्त १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति...

ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण : सांसद वाग्ले

दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं तनहुँ–१ का प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले ऊर्जा सङ्कट समाधानका लागि तनहुँ जलविद्युत् आयोजना महत्त्वपूर्ण रहेको बताएका छन् । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन उक्त आयोजनाको आइतबार निरीक्षणपश्चात् उनले...

मकवानपुरको मनहरीमा जङ्गली हात्तीको आतंक

२ पुस, मकवानपुर । मकवानपुरको मनहरीमा जङ्गली हात्तीले आतंक मच्चाएको छ । मनहरी गाउँपालिका–८ सिम्पानीमा जङ्गली हात्तीले आतंक मच्चाउँदा एक घर पूर्णरूपमा क्षति भएको छ । गए राति मनहरी–८ मा आई टल्के चेपाङको जस्ता...

प्रचण्डको गुनासो : नेगेटिभ कुरा गर्ने बानी बस्न थाल्यो

२ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा नकारात्मक कुरा गर्ने बानी बस्न थालेको र विदेश जाने फेसन चलेको बताएका छन् । घरपायक जागिर समेत छाडेर विदेश जाने र जो स्वदेशमा छ उसैलाई...