समाचार

‘लोक संस्कृति संरक्षण गर्न सङ्ग्रहालय खोल्नुपर्छ’

काठमाडौँ । परराष्ट्रविद् जयराज आचार्यले देशको कला र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । ठाडोभाकाप्रेमी नागरिक समाजद्वारा अग्रज ठाडोभाकाका सर्जक एवं गायिका धनमाया तामाङको १९औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले नेपालका महत्वपूर्ण शक्तिका...

नेपाल राष्ट्र बैंक र सामाजिक सुरक्षा कोषमा जागिर खुल्यो

काठमाडौं : नेपाल राष्ट्र बैंक र सामाजिक सुरक्षा कोषमा विभिन्न पदका लागि जागिर खुलेको छ । राष्ट्र बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्म र सामाजिक सुरक्षा कोषले उपनिर्देशकदेखि सहायक कम्प्युटर अपरेटर पदसम्मका लागि दरखास्त माग...

नेपाल सुपर लिग : आज पोखरा र धनगढी तथा झापा र एफसी चितवन खेल्दै

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच दिउँसो एक बजे खेल हुनेछ । पोखराको ७ खेलमा १४...

पाल्पामा टिपर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

पाल्पा : पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा रिब्दीकोट गाउँपालिका-३ का...

देशभरिको तापक्रम घट्यो : कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौं : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशभर आंशिक बदली रहनेछ। राति कोशी, बागमती...

गण्डकी प्रदेशमा प्रदेश प्रमुख र मन्त्रीको निवासमा बिजुलीको लाइन काटियो

पोखरा : गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ सहित ३ वटा सरकारी निवासमा विद्युत् लाइन काटिएको छ । भौतिक पूर्वाधार मन्त्री रेशम जुग्जाली र आन्तरिक मामिला मन्त्रालयको नाममा रहेको निवासको विद्युत् काटिएको छ । विद्युत्...