समाचार

भोटेकोशीका शेर्पाको पहिचानमा संकट हुँदा जनप्रतिनिधिको बेवास्ता

तातोपानी ।शेर्पा समुदायको बाक्लो बस्ती रहेको भोटेकोशीमा शेर्पा पहिचानमा समस्या आएको छ । अघिल्लो पटक निर्वाचित स्थानीय सरकारले शेर्पा पहिचानका लागि पहल गरेर जिल्ला प्रशासन कार्यालयमा ध्यानकर्षण गराएपनि अहिले त्यस बारेमा बेवास्ता गर्दा पहिचान...

गृहमन्त्रीलाई गगनको आग्रह : माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउनुस्

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन माग गरेका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा महामन्त्री थापाले माइतीघर मण्डलमा मानिसहरूले आफ्नो कुरा राख्ने, सरकार र...

कञ्चनपुर सीमा बस्तीका स्थानीयको दुखेसो : हात्तीबाट जोगिनै गाह्रो भयो

१६ पुस, कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलका कमला सुनारले खेतबारीमा फलेको अन्न हात्तीबाट जोगाउन निकै सङ्घर्ष गर्दै छिन् । साढे दुई दशकदेखि नेपाल-भारत सीमा बस्तीमा बस्दै आएका सुनारले छोरीका लागि बनाइदिएको घरमा...

बुटवल–पाल्पा सडक आजदेखि दैनिक ६ घण्टा बन्द

१६ पुस, बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा खण्ड अन्तर्गत निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा सडक बन्द हुने भएको छ । सुरुङ मार्ग आयोजनाले एक सूचना जारी गर्दै सोमबार रातिदेखि आगामी फागुन...

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक रु ६० लाख जोगिने

काठमाडौँ, १६ पुस : राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी...

‘बालकुमारी घटनामा कमजोरी देखिएको प्रारम्भिक निष्कर्ष’

काठमाडौँ, १६ पुस : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा...