समाचार

फाखेल–फर्पिङ सडकखण्ड दुई महिना बन्द

मकवानपुर, १६ पुस : फाखेल–फर्पिङ सडकखण्ड दुई महिनाका लागि बन्द गरिएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाअन्तर्गत पर्ने कुलेखानी, हुमाने, फाखेल सडक र हुमाने मातातीर्थ हुँदै काठमाडौँको टेकु जोड्ने सडक निर्माण र स्तरोन्नति गरिने भएकाले...

पोखरा पर्यटन परिषद्लाई पर्यटन बोर्डको सम्मान

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा पर्यटन परिषदलाई सम्मान गरेको छ । बोर्डको वार्षिकोत्सवको अवसरमा पोखराका दुईवटा संस्थालाई सम्मान गरिएको हो । परिषद सँगै माउण्ट कैलाश रिसोर्ट पनि सम्मानित भएको छ । उनीहरुले पोखराको...

बालकुमारी घटनाको छानबिन गर्न आज उच्चस्तरीय न्यायिक आयोग गठन हुँदै

काठमाण्डौँ : सरकारले ललितपुरको बालकुमारी घटनाको छानबिन गर्न पूर्व न्यायाधीशको अध्यक्षतामा उच्‍चस्तरीय न्यायिक आयोग गठन गर्ने भएको छ । सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले घटनाको न्यायिक छानबिनका लागि उच्‍चस्तरीय छानबिन आयोग गठन गर्न लागेको हो...

आजदेखि १८ गतेसम्म भाषा परीक्षा फाराम भर्नको लागि आवेदन खुला

काठमाण्डौ : कोरियामा पानीजहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका सबैले आजदेखि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आजदेखि पर्सि १८ गतेसम्म फाराम भर्नको...

आजको मौसम : तराईमा हुस्सु र कुहिरो, उच्च पहाडी भेगका केही ठाउँमा हिमपातको सम्भावना

काठमाण्डौ : काठमाण्डौ उपत्यकाको मौसम आज सफा छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी भेगको मौसम सामान्यतया सफा रहेको मौसमविद् गोविन्द झाले बताउनुभयो । उहाँका अनुसार तराई–मधेसका...

आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

काठमाण्डाै : ईस्वी संवतको नयाँ वर्ष सन् २०२४ को पहिलो दिन आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा ईस्वी संवतको नयाँ वर्षको...