समाचार

जापानमा गएको शक्तिशाली भूकम्पमा परि ६ जनाको मृत्यु

काठमाडौं : जापानमा गएको शक्तिशाली भूकम्पमा परि ६ जनाको मृत्यु भएको छ । भूकम्प प्रभावित इशिकावा प्रान्तमा ६ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । जापानमा हिजो ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि...

पर्यटक आगमनमा नेपाल सरकारको त्यो लक्ष्य पूरा, सबैभन्दा धेरै भारत र अमेरिकाबाट

काठमाडौं : नेपालमा एक वर्षमा झन्डै १० लाख १५ हजार जना पर्यटक आएका छन् । सन् २०२३ मा हवाई मार्गबाट दुई सय १९ वटा देश तथा क्षेत्रका १० लाख १४ हजार आठ सय ७६...

बालकुमारी घटना : मृतकका परिवार र सरकारबीच ४ बुँदे सहमति

काठमाडौं : बालकुमारी घटनाका मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरिसकेकोमा आज साेमवार मृतक परिवारका एक/एक जना सदस्यलाई रोजगारी...

बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्दको ‘डिजाइन’ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारीमा दुई जना युवाको मृत्यु भएको र मन्त्रीको गाडी जलाइएको प्रकरण लोकतन्त्र र गणतन्त्रविरुद्दको डिजाइन भएको दाबी गरेका छन् । आज सोमवार नेपाली कांग्रेसले मेलमिलाप दिवसको अवसरमा आयोजना...

इलाममा चियाको बोट छाँटकाटमा किसान

१६ पुस,  इलाम । चिया उत्पादन हुने जिल्ला इलामसहितका जिल्लामा चियाको टिपाइ बन्द भएको छ । हिउँद लागेसँगै हरियो चियाको उत्पादन बन्द भएको हो । चियाको उत्पादन मङ्सिर अन्तिमदेखि बन्द भएसँगै किसान चियाको बोट...

नेप्से परिसूचकमा आठ दशमलव ७५ अङ्कको गिरावट

काठमाडौँ, १६ पुस : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ ।...