समाचार

मध्यभोटेकोशी आयोजनाको सुरुङमा पुष २७ गते पानी पठाईने , आसपासमा सचेत रहन आग्रह

१०२ मेघावाट क्षमताको मध्यभोटेकोशी आयोजनाको सुरुङमा पानी छाड्न लागिएको छ । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणाधिन यो आयोजनाको काम सम्पन्न हुन लागेको छ । सन् २०१३ मा सुरु भई २०१७ मा...

हेलो सरकारको गुनासो सुनुवाई कक्षमा जानै मान्दैनन् कर्मचारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निकै तामझामसहित सुरु गरेको हेलो सरकारमा कर्मचारी नै टिक्न छोडेका छन् ।सरकारी कर्मचारीले गुनासो सम्बोधनलाई प्राथमिकतामै नराखेको हेलो सरकारको पछिल्लो प्रतिवेदनमा उल्लेख छ । गुनासो सुन्ने अधिकारी नै तोकिए...

श्रममन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन : श्रमिकलाई आर्थिक भार थप्ने निर्णय कार्यान्वयन नगर्नुस्

२४ पुस,  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम तथा रोजगार मन्त्रालयलाई विदेश जाँदा लाग्ने खर्च नबढाउन निर्देशन दिएका छन् । श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीले विदेश जाँदा लाग्ने शुल्क बढाएको भन्दै सरकारको...

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

२४ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर खनालले राजीनामा बुझाएका हुन् । उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट...

अन्तरपालिका साझेदारी कार्यक्रम गर्दै पोखरा महानगरपालिका

कास्की । पोखरा महानगरपालिकाले महानगरसँग सिमाना जोडिएका छिमेकी पालिकालाई साझेदारीमा कार्यक्रम सञ्चालन गर्न रु एक करोड ५० लाख प्रदान गर्ने भएको छ । महानगरले छवटा छिमेकी पालिकासँग साझेदारीमा कार्यक्रम सञ्चालन गर्नेगरी रु २५ लाखका...

चिसोले खुम्बु क्षेत्रमा विकास निर्माण अवरुद्ध

२४ पुस, सल्लेरी ( सोलुखुम्बु ) । सोलुखुम्बुको सगरमाथा क्षेत्रमा करिब एक महिनादेखि विकास निर्माण ठप्प भएको छ । अत्यधिक चिसोका कारण उक्त क्षेत्रमा विकास निर्माणअवरुद्ध भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले...