समाचार

राप्रपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेता सहभागी

काठमाण्डाै : पृथ्वी जयन्तीका अवसर पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आयोजना गरेको शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न राजनीतिक दलका शीर्ष नेता सहभागी भएका छन् । भृकुटीमण्डपमा आयोजित चियापानमा...

सङ्घीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न राष्ट्रपतिद्वारा शीर्ष नेतृत्वकाे ध्यानाकर्षण

काठमाण्डौ : राष्ट्रपति रामचन्द्र पौडेलले देशको जल्दाबल्दा समस्या समाधान गरेर लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सबै मिलेर अघि बढ्न प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराएका छन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री एवम् नेकपा (माओवादी...

नेपालको राष्ट्रिय फलफूल ‘सुन्तला’ लाई घोषणा गरिने

काठमाडौं : सरकारले ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रदेश निकायस्तर कृषि पदाधिकारी र सरोकारवालासँग छलफल गरी ‘सुन्तला’ लाई ‘राष्ट्रिय फलफूल’ घोषणा गर्ने तयारी गर्ने भएको...

युक्रेनको संसदद्वारा परिचालन विधेयक खारेज

कीभ : युक्रेनको संसद्ले बिहीबार सांसद र जनताको कडा आलोचनाका कारण थप सैनिकहरू पठाउने उद्देश्यले संसद्मा पेश गरिएको विवादास्पद विधेयकमाथि छलफल गर्न अस्वीकार गरेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गत महिना चेतावनी दिँदै सेनाले...

खाद्य व्यवस्थाद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आज एक सूचना जारी गर्दै कम्पनीले नवौँदेखि चौथो तहसम्मका लागि दरखास्त मागेको हो । कम्पनीले खुला तथा आन्तरिक...

पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक छ : राष्ट्रपति

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिँदै उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण,...