समाचार

प्रधानमन्त्री कप : कोशी र नेपाल पुलिस, बाग्मती र मधेस तथा कर्णाली र सुदूरपश्चिम खेल्दै

काठमाण्डाै : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीनवटा खेल हुँदैछन् । आज कीर्तिपुरमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल हुँदैछ ।  मूलपानी क्रिक्रेट मैदानमा बाग्मती र मधेस प्रदेशको खेल हुँदैछ  । कर्णाली र सुदूरपश्चिमको...

रुस युक्रेन युद्धमा लमजुङका युवकको मृत्यु

काठमाडौं : रुस – युक्रेन युद्धमा थप एक जना नेपालीको मृत्यु भएको छ । लमजुङ दूधपोखरी गा.पा. वडा नंं. १ घमरचोक निवासी साजन गुरुङको मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । उनी भरखरै मात्र...

आजदेखि काठमाण्डाैमा पुनः मेलम्चीको पानी वितरण शुरु

काठमाण्डौ : काठमाण्डौमा आजदेखि पुनः मेलम्चीको पानी वितरण शुरु भएको छ । आजदेखि पुनः वितरण गरिएको पानी शुरुवातमा अनामनगर र मीनभवनमा वितरण गरिने छ । त्यसपछि क्रमशः महाङ्कालचौर, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा...

डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित

डेनमार्कका युवराज फ्रेडरिक राजा भएका छन् । उनलाई डेनमार्कका प्रधानमन्त्रीले हिजो औपचारिक रूपमा राजा घोषणा गरेका हुन् । महारानी मार्गरेट द्वितीयले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको अन्तर्राष्ट्रिय समाचारमाध्यम...

योग दिवस : नियमित योग अभ्यासले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने

काठमाण्डाै : योग, ध्यान र प्रणायाममा नेपालीहरुको पनि आकर्षण बढ्न थालेको छ । युरोप र अमेरिकामा विभिन्न रोगको उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि नेपालीहरु पनि योगतिर आकर्षित हुन थालेका हुन् ।...

आज माघे सङ्क्रान्ति र माघी पर्व, ठाउँठाउँमा मेला महोत्सवको रौनक

काठमाण्डाै : आज देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइँदैछ । यस पर्वलाई थारू समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । मगर समुदायले पनि मुख्य चाडको रूपमा मनाउँछन् । हिमाल, पहाड र तराईमा बसोबास गर्ने...