समाचार

चीनको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु

हेनान : चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा आगलागी हुँदा १३ जना बालबालिकाको मृत्यु भएको छ । चीनको आधिकारिक समाचार संस्था सिन्ह्वाले यसको पुष्टि गरेको छ । शुक्रबार राति हेनान प्रान्तको यान्सापु गाउँमा रहेको...

बदलिँदो विश्वमा असंलग्न आन्दोलनको आवश्यकता अझै बढेको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : युगान्डाको कम्पालामा आयोजित असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा संस्थापक राष्ट्रका रूपमा नेपालको सहभागिता रहनु हाम्रा निम्ति खुसीको विषय हो । विश्वमा थुप्रै समस्या गम्भीररूपले देखापरेका बेला सम्मेलन आयोजना भयो, यो...

झापामा हात्तीले साउनयता ६१ वटा घरगोठ भत्कायो

झापा : झापामा दिनहुँजसो बस्तीमा हात्तीको हुल छिरेर घर टहरा भत्काउन थालेपछि स्थानीय समस्यामा परेका छन् । झापाको कचनकवल, बुद्धशान्ति, हल्दिबारी गाउँपालिका, दमक, शिवसताक्षी, भद्रपुर र अर्जुनधारा नगरपालिकाका विभिन्न ठाउँमा हात्तीले दिनहुँजसो घर भत्काउन...

दशगजा क्षेत्रका ५ सय ५६ वटा घरटहरा भत्काइयाे

काठमाण्डौ : सशस्त्र प्रहरीले नेपाल–भारत सिमाना दशगजा क्षेत्रका ३८ ठाउँमा गरी पाँच सय ५६ वटा घर टहरा हटाइएको जानकारी गराएको छ । सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले तीन वर्ष अघिदेखि दशगजा खाली गराउन...

१९ वर्षमुनिको विश्व कप क्रिकेटमा आज नेपालले न्युजिल्यान्डसँग खेल्दै

काठमाण्डाै : आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो...

गाजामा हरेक दुई घण्टामा एक जना आमाको मृत्यु हुने : प्रतिवेदन

गाजामा हरेक दुई घण्टामा एक जना आमाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । एक सय दिनभन्दा बढी समयदेखि युद्ध चलिरहेको गाजामा इजरायली फौजको आक्रमणबाट दुई घण्टामा औसतमा एक जना आमाको मृत्यु भएको...