समाचार

छालाजुुत्ता कारखानाकाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका चारै जनालाई हिरासतमा राख्न आदेश, व्यवसायीको आपत्ति

काठमाडौं : जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यापारी अरूण चौधरी, छालाजुुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा र आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत...

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर अमेरिकाको भिसा आवेदन दिने १० जना पक्राउ

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि आवेदन दिने १० जना पक्राउ परेका छन् । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा...

१९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दै

काठमाडौं : आईसीसी १९ वर्षमुनिको विश्व कप क्रिकेटको सुपर सिक्समा नेपालले आज भारतसँग खेल्दैछ । दक्षिण अफ्रिकाको ब्लोमफोन्टेनमा खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । यसअघि भएको सुपर सिक्सको खेलमा नेपाल...

सेटिङमा बिदेश पठाएको आरोपमा ९ जना अधिकृतसहित २२ जनाविरुद्ध मुद्धा

नक्कली कागजात तयार गरेर सेटिङमा भिजिट भिसामा पठाएको आरोपमा त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयका बहालवाला ९ जना अधिकृतसहित २२ जनाविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । यीमध्ये एकजना अधिकृतसहित १० जना...

पश्चिमका धेरै ठाउँमा वर्षा, उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात

काठमाडौं : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा हल्का वर्षा र हिमपात भएको छ । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, हुम्ला, जुम्ला, डोटी, डडेल्धुरा, बैतडी, बाजुरा, अछाम, सल्यान, रोल्पा, रुकुम, प्युठान, गुल्मी, बाग्लुङ...

बाँसबारी छाला उद्योगको जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी पक्राउ

बाँसबारी छाला उद्योगको जग्गा व्यक्तिको नाममा ल्याएको प्रकरणमा व्यवसायी अरुण चौधरीलाई सीआइबीले पक्राउ गरेको छ । छाला उद्योगको१० रोपनी जग्गा हडपेर जाँदबाग विद्यालयको नाममा ल्याएको आरोपमा पक्राउ गरिएको बताईएको छ । चौधरीसँगै छाला उद्योगका...