समाचार

लघुवित्त पीडितहरुको बालुवाटारमा प्रदर्शन

काठमाडौं : देशका विभिन्न जिल्लाबाट काठमाडौं आएका लघुवित्त पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् । सात दिनसम्म हिँडेर काठमाडौं आएका पीडितहरुले बालुवाटार पुगेर प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लघुवित्तबाट...

राप्रपाले प्रधानमन्त्री प्रचण्ड समक्ष बुझायो ४० बुँदे मागपत्र

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएको छ । आजदेखि आन्दोलन थालेको राप्रपाका नेताहरुले सिंहदरबार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मागपत्र बुझाएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि...

सामुदायिक संघ संस्थामा पार्टीबाट उम्मेदवार बनाउने नीति छैन : रास्वपा

९ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सामुदायिक संघ-संस्थाको नेतृत्व छनोटमा पार्टीको उम्मेदवार बनाउने नीति नरहेको बताएको छ । विद्यालय, खानेपानी, सिंचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता/व्यवस्थापन समितिमा भागवण्डाको आधारमा नेतृत्व छनोट गर्ने परम्पराको विपक्षमा...

लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधि बोलाएर प्रधानमन्त्रीद्वारा छलफल

काठमाडौँ। लघुवित्त र सहकारी पीडितहरूका प्रतिनिधिहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबार बोलाएर छलफल गरेका छन् । लघुवित्त र सहकारी क्षेत्रमा देखा परेका समस्या सम्बोधनको क्रममा प्रधानमन्त्री आफैँले उनीहरूका प्रतिनिधि सिंहदरबार बोलाएर छलफल गरेका...

मध्यपहाडी सडक जोडिएसँगै  फेरियो साँखगाउँको मुहार

९ फागुन, त्रिवेणी  । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व...

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

९ फागुन, काठमाडौँ । काठमाडौं महानगरपालिकाले वडा नं. ४ मा रहेको ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ । महानगरपालिकाले आज सार्वजनिक सूचनामार्फत ७ दिनको अवधि दिएर ललिता निवास...