-
काठमाडौं : नेपाल आयल निगमले पछिल्लो समय एलपीजी ग्यासको अभाव टार्न तत्काल आधा सिलिन्डर ग्यास बजारमा पठाउने निर्णय गरेको छ ।
बिहीबार बसेको निगमको सञ्चालक समिति बैठकले तत्कालका लागि घरायसी प्रयोजनका लागि आधा सिलिन्डर अर्थात ७।१ किलो ग्यासमात्र बिक्री गर्ने निर्णय गरेको हो ।
निगमका अनुसार, आधा सिलिन्डर ग्यास बिक्रीको निर्णय ग्यास बिक्रेताहरुलाई पठाउने तयारी गरिएको छ । निगमले ग्यास बिक्रेताहरुलाई ग्राहकको नाम र सम्पर्क नम्बर विवरण राखेर ग्यास बिक्री गर्न आग्रह गर्दै आएको छ ।
News Desk 0 response बिहिबार, फाल्गुन २८, २०८२

सम्बन्धित शीर्षकहरु
-
भोलि रातिदेखि लागू हुने गरी संसद् अधिवेशन..
बिहिबार, अशोज १५, २०८३ -
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३

अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३