समाचार

कस्तो रहला आजको मौसम ?

काठमाडौं : हाल सुदूरपश्चिम प्रदेशको केहि भूभागलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

आगो बालेर तर्साए पनि जंगली हात्ती भागेन

कञ्चनपुर : राति नहुँदै खेतमा छिर्ने जङ्गली हात्तीको बथानलाई शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनिका बासिन्दाले आगो बालेर तर्साए पनि भाग्दैनन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट एक दर्जन बढीको सङख्यामा आउने हात्तीको बथानले तीन दिनदेखि लगातार स्थानीय किसानको...

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भएको बताइएको छ । मंगलबार प्रधानमन्त्री...

त्रिशुलीमा बस खस्यो : ६ जनाको मृत्यु, ३५ जनाको सकुशल उद्धार

काठमाडौं : धादिङको घाटबेँसीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३५ जना यात्रुको सकुशल उद्धार गरिएको छ । धेरै यात्रु घाइते समेत भएका छन् । कपिलवस्तुबाट काठमाडौंका लागि छुटेको लु२ख २१२१...

जुन पसलमा पस्यो उसैमा म्याद गुज्रेका पेयपदार्थ, अनुगमन टाेली पुग्दा व्यवसायीकाे भागाभाग

बाग्लुङ : बाग्लुङका ग्रामीण बजारका धेरैजसो पसलमा म्याद गुज्रेका पेयपदार्थ फेला परेको छ । जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च, बाग्लुङ नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र पर्यटन कार्यालयको संयुक्त अनुगमन टोलीले म्याद...

नेपालको बिजुली किन्न बङ्गलादेशको उच्च प्राथमिकता

काठमाडौं : बङ्गलादेश सरकारले नेपालबाट बिजुली आयातको विषयलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । बङ्गलादेश भ्रमणमा रहेका भारतीय उच्च आयुक्त प्रणय वर्मासँगको भेटमा बङ्गलादेशका ऊर्जा र खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले भारतसँगै नेपालबाट बिजुली...