स्वास्थ्य/जीवनशैली

सिस्नुपानी नेपाल २५औँ वर्षमाः कोभिडमा सुस्ताए पनि अब सक्रिय हुने

काठमाडौं । नेपाली हाँस्य व्यंग्य क्षेत्रको चर्चित संस्था सिस्नुपानी नेपाल २५औँ वर्षमा प्रवेश गरेको छ । सो संस्थापका संस्थापक तथा हाँस्य ब्यंग्य लेखक लक्ष्मण गाम्नागेका अनुसार कोभिड महामारीले अलिकति सुस्ताएको जस्तो देखिए पनि सिस्नुपानी...

२४ घण्टामा २० जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ : पछिल्लो २४ घण्टामा नेपालमा २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा २० जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा...

‘मानसिक रोगीलाई परामर्श र औषधिबाट निको पार्न सकिन्छ’

काठमाडौँ — मानसिक रोग भएका व्यक्तिलाई परामर्शबाट नै रोग निको पार्न सकिने चिकित्सकले बताएका छन् । मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र, नेपालको १९औँ वार्षिक उत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, मानसिक रोग विभागका प्रमुख डा...

थप १४ जनामा कोरोना पुष्टि

काठमाण्डौ : पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार सात सय ७१ जनाको नमुना परीक्षण गर्दा १४ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा...

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालन

धरानमा रहेकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शय्याको कक्षलाई विस्तार गरी हिजाेदेखि २० शय्याको डायलाइसिस कक्ष सञ्चालनमा ल्याइएको हो । हिजाे प्रतिष्ठानका उपकुलपति डा...

थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

काठमाण्डौ : नेपालमा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी पाँच हजार आठ सय ७५ जनाको नमुना परीक्षण गर्दा थप १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको...