स्वास्थ्य/जीवनशैली

२४ घण्टामा ५३ जनामा कोरोना सङ्क्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा ५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार एक सय २० जनाको नमुना परीक्षण गर्दा ५३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या...

केयूकेएल र ट्याङ्करको पानीमा नै हैजाको जीवाणु भेटियो

काठमाडौं : काठमाडौं उपत्यकामा ठूलो क्षेत्रलाई खानेपानी वितरण गर्दै आएको केयूकेएल र ट्याङ्करको पानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ । स्वास्थ्य कार्यालय काठमाण्डौले बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, चन्द्रागिरिलगायत ठाउँका पानीको नमुना परीक्षण...

विश्वका ११० देशमा पुनः कोरोनाको सङ्क्रमण वृद्धि ः विश्व स्वास्थ्य सङ्गठन

जेनेभा : विश्वव्यापी महामारीको रूपमा रहेको कोरोना भाइरसको सङ्क्रमण थप देशहरूमा पनि पुष्टि भएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले अहिलेसम्म विश्वका ११० देशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बुधबार जनाएको छ । कोरोना...

थप ५५ जनामा कोरोना पुष्टि, १७ जना निको

काठमाडौं : पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार ६ सय ९८ जनाको नमुना परीक्षण गर्दा ५५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या...

काठमाडौंका सडकमा खानेकुरा बेच्न रोक, हटलाइन टेलिफोन सञ्चालनमा

काठमाडौं : काठमाडौं महानगरपालिकाले हैजा नियन्त्रण गर्न भन्दै सडकमा खानेकुरा बेच्न रोक लगाएको छ । हैजा दूषित पानी र खानेकुराबाट लाग्ने भएकाले महानगरले सडकमा खानेकुरा बेच्न रोक लगाएको हो । त्यसका लागि नेपाल प्रहरीसँग...

काठमाडौंमा हैजाको महामारी फैलने जोखिम उच्च, जारको पानी समेत दूषित

काठमाडौं । काठमाडौंमा हैजाको महामारी फैलिने जोखिम उच्च देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न नागरिक नै सजग रहनुपर्ने बताएका छन् । आज सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको...