स्वास्थ्य/जीवनशैली

सरकारले डेंगु रोग नियन्त्रण अभियान तीव्र पार्ने

काठमाडौं : सरकारले डेंगु नियन्त्रण र रोकथामका लागि अभियान नै चलाउने भएको छ । बुधबार मुख्य सचिव शंकरदास वैरागीको नेतृत्वको उच्चस्तरीय समितिको बैठकले यस्तो अभियान चलाउने निर्णय गरेको हो । जसअन्तर्गत डेंगु सार्ने लामखुट्टेको...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै समय २ वटा समूह आन्दोलनमा

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डाक्टर कुटिएको तथा बिरामीले समयमा उपचार नपाएको विषयमा छुट्टाछुट्टै आन्दोलन सुरु भएका छन् । प्रतिष्ठानकै कर्मचारीबाट कुटपिट भएका डाक्टर करण साहविरुद्ध बालकलाई उपचार नगराएको भन्दै...

२४ घण्टामा २ सय २१ जनामा कोरोना पुष्टि, २ सय ६ जना निको

काठमाडौं : पछिल्लो २४ घण्टामा दुई सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार ५८ जनाको नमुना परीक्षण गर्दा दुई सय २१ जनामा सङ्क्रमण पुष्टि भएको...

डेँङ्गुबाट बच्न ‘लार्भा खोज र नष्ट गर’ अभियान

काठमाडौँ : पछिल्लो समय लामखुट्टेको टोकाइबाट डेँङ्गुका बिरामी बढ्दै गएपछि काठमाडौँ महानगरपकाले ‘लार्भा खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिएको छ । यही भदौ १४ गतेदेखि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम्सेविका र स्थानीय सङ्घ संस्थाका...

मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गी देखियो

काठमाडौं : ७५ जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ । ७७ जिल्लामध्ये मनाङ र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। सबैभन्दा धेरै ललितपुर र काठमाण्डौमा डेङ्गी...

भारतमा टोमाटो फ्लुको सङ्क्रमण बढ्दै : नेपालमा पनि जोखिम

भारतमा टोमाटो फ्लुको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रामक मानिएको टोमाटो फ्लुबाट पाँच वर्षमुनिका बालबालिका उच्च जोखिममा रहेका छन् । भारतमा सयभन्दा धेरै बालबालिका बिरामी भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। केरलामा...