स्वास्थ्य/जीवनशैली

जापानले कोरोनालाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झार्ने

जापानका प्रधानमन्त्री फुमियो किसिदाले देशले कोभिड–१९ लाई मौसमी इन्फ्लुएन्जाको श्रेणीमा झारिने बताएका छन् । प्रधानमन्त्री किसिदाले यस कदमको नतिजा हेर्न आफ्नो प्रशासन र स्वास्थ्य मन्त्रालयलाई निर्देशन पनि दिएका छन् । जापानमा अहिले कोभिडलाई दोस्रो...

भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झर्‍यो

भारतको राजधानी दिल्लीमा कोभिड–१९ को सङ्क्रमण शून्यमा झरेको छ । पछिल्लो २४ घण्टाको विवरण अनुसार कुनै पनि नयाँ सङ्क्रमितको अभिलेख भएको छैन । सन् २०२० को मार्चमा महामारी शुरु भएदेखि दिल्लीमा सङ्क्रमण शून्यमा झरेको...

डाक्टर सन्दुक रुइतलाई १३ करोड रुपैयाँ बराबरको बहराइनको इसा अवार्ड

काठमाडौं : आँखासम्बन्धी वरिष्ठ डाक्टर सन्दुक रुइतले बहराइन सरकारले दिने प्रतिष्ठित इसा अवार्ड पाएका छन् । बहराइन सरकारले दिने पुरस्कार इसा अन्तर्गत मानवीय सेवाका लागि डाक्टर रुइत यस पटक विजेता बन्नुभएको गल्फ न्युजले जनाएको...

चीनमा कोरोनाकै कारण एक महिनामा झण्डै ६० हजार जनाले ज्यान गुमाए

चीनमा कोभिडबाट सिर्जित समस्याका कारण एक महिनामा झण्डै ६० हजार जनाले ज्यान गुमाएका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२ सम्ममा चीनमा ५९ हजार ९...

दादुरा र रुबेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा र रुबेलाविरुद्धको खोप लगाउन आग्रह गरेको छ । नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरुमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका...

नेपालमा फेरि कोरोनाका कारण १ जनाको मृत्यु

काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । लामो समयपछि नेपालमा फेरि कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा...