स्वास्थ्य/जीवनशैली

शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुनः सञ्चालन आएको छ । दक्ष जनशक्ति र उपकरणको अभावमा दुई वर्षदेखि सो सेवा रोकिएको थियो । सुरक्षित गर्भपतन सेवामा सहज...

‘लिभिङ इन टुगेदर’ पछिको बैबाहिक जीवन निरश

काठमाडौं । पछिल्लो एक दशकमा युवाहरुबीच ‘लिभ इन रिलेसनसिप’ धेरै लोकप्रिय छ । हालै भएको एक अनुसन्धानमा लिभ इन रिलेसनसिपमा रहने व्यक्तिहरुको वैवाहिक र यौन जीवन त्यति आनन्ददायक नहुने देखिएको छ । विवाहअघि एक...

चम्ल्याहाको जन्म

चिप्लेढुङ्गा । पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिनुभएको हो ।...

सुत्केरीलाई वडा कार्यालयबाटै पोषणयुक्त खानेकुरा खान भत्ता

कञ्चनपुर । सुत्केरीलाई शुक्लाफाँटा नगरपालिका वडा नं ३ ले पोषयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । निरन्तररुपमा दुई वर्षदेखि सुत्केरी भएकालाई पोषणयुक्त खानेकुरा खानका लागि भत्ताको रकम उपलब्ध गराइँदै...

चिकित्सक बनाउन गाउँपालिकाले लगानी गर्ने

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षाको स्नातक तहमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । यहाँका आठवटा स्थानीय तहमध्ये सो गाउँपालिकाले यहाँका विद्यार्थीलाई चिकित्सक बनाउन लगानी गर्न लागेको हो ।...

डोटी अस्पताललाई सुविधा सम्पन्न बनाइने : मुख्यमन्त्री भट्ट

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्ला अस्पताल डोटीलाई सुदूरपश्चिमको सुविधा सम्पन्न अस्पताल बनाइने जानकारी दिनुभएको छ । जिल्ला अस्पताल डोटीको आज निरीक्षण भ्रमण गर्नुहुँदै उहाँले जिल्ला अस्पतालमा नयाँ उपकरणको विस्तार गरी सुविधा...