स्वास्थ्य/जीवनशैली

थर्मल गन पर्याप्त नहुँदा तापक्रम परीक्षणमा समस्या

तनहुँ । कोभिड–१९ सङ्क्रमण भएको मापन गर्ने थर्मल गन पर्याप्त नहुँदा तापक्रम परीक्षणमा समस्या भएको छ । जिल्लामा हालसम्म चार मात्र थर्मल गन भएकाले तापक्रम परीक्षणमा समस्या भएको हो । जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास...

कोरोना भाइरसबाट विश्वभरि झण्डै १९ हजारको मृत्यु, ४ लाखभन्दा बढी संक्रमित

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरि ४ लाख २२ हजार...

जिल्लामा पिपिई सेट नहुँदा चिकित्सकलाई समस्या

डोटी । कोरोना भाइरसको रोकथामका लागि जिल्लामा बिभिन्न प्रयास भइरहे पनि उक्त सङ्क्रमण भएका बिरामीलाइ जाँच गर्दा चिकित्सकले प्रयोग गर्ने पिपिई(पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट) सेट अभावका कारण चिकित्सकलाई समस्या हुने भएको छ । कोभिड–१९ को...

विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

वालिङ । वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु...

त्रिवि शिक्षण अस्पतालका कर्मचारीलाई परिचयपत्र अनिबार्य

काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत नर्स, चिकित्सक लगायतका कर्मचारीले अनिवार्य रुपमा परिचयपत्र लगाउनुपर्ने भएको छ । अस्पतालले आज एक विज्ञप्ती जारी गरी कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको सूचनालाई...

गोकर्णेश्वरमा २७ आइसोलेसन श्ययाको व्यवस्था

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले कोरोना भाइरस कोभिड १९ को सङ्क्रमणबाट नगरवासीलाई बचाउन २७ आइसोलेसन श्ययाको व्यवस्था गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी चोकमा तयारी अवस्थामा रहेको १५ श्ययाको निजी अस्पताल तीन महीनाका लागि सम्भावित...