स्वास्थ्य/जीवनशैली

भक्तपुरमा चार एम्बुलेन्स चालकसहित तयारी अवस्थामा

भक्तपुर । कोभिड–१९ सङ्क्रमितलाई आइसोलेटेड वार्डसम्म पुर्‍याउनका लागि जिल्लाका चार वटै नगरपालिकाले एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका छन् । सङ्क्रमित बोक्न स्वरुप परिवर्तन गरी तयारी अवस्थामा राखिएका चार एम्बुलेन्सका चालकलाई भक्तपुर अस्पतालमा सुरक्षाका सामग्री प्रदान...

कोरोनाभाइरसबाट विश्वभरि २१ हजार बढीको मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति

जेनेभा । विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संसारभरि चार लाख ७१...

भारतबाट आएकालाई होम क्वारेन्टाइनमा

जाजरकोट । भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिको पहिचान गरी होम क्वारेन्टाइनमा राख्न शुरु गरिएको छ । शिवालय गाउँपालिकाका–४ र भेरी नगरपालिकाका–११ र १३ मा गरी १८ जनालाई होम क्वारेन्टाइनमा राखिएको जाजरकोटका प्रमुख जिल्ला...

पिपीइ ड्रेस लगाएका चालकसहित एम्बुलेन्स तयारी अवस्थामा

भद्रपुर । लकडाउनका बेला चौबीसै घण्टा सेवा पुर्‍याउन झापामा छ अत्याधुनिक सुविधासहित एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । स्वास्थ्य कार्यालय झापाका अधिकृत जीवन चौलागाईंका अनुसार ती एम्बुलेन्सका चालकले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पिपीइ ड्रेस...

निःशुल्क मास्क र औषधि वितरण

मेलम्ची । कोरोना भाइरसबाट बच्न चौतारा साँगाचोकगढी नगरपालिकाले पालिकाभर निःशुल्क मास्क वितरण शुरु गरेको छ । पहिलो चरणमा बुधबार नगरवासीलाई रोगको सङ्क्रमणबाट जोगिन सहज बनाउने उद्देश्यले १२ हजार २०० निःशुल्क मास्क वितरण गरेको हो...

कोभिड–१९ रोकथाम गर्न आवश्यक सामग्री अस्पतालमा पठाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई लाख २७ हजार २०१ आवश्यक सामग्री...