स्वास्थ्य/जीवनशैली

बाँकेमा क्वारेन्टाइन निर्माणमा वृद्धि

कोहलपुर । नेपाल भारत सीमानाका जोडिएको प्रदेश नं. ५ को व्यापारिक केन्द्र सीमानाकामा भारतबाट नेपाली फर्किने क्रम बढेपछि स्थानीय पालिकाले क्वारेन्टाइन निर्माणमा वृद्धि गरेका छन् । बाँके जिल्लामा अहिले ४१ क्वारेन्टिन पुगेको जिल्ला स्वास्थ्य...

कोरोना सङ्क्रमितको मृत्यु भएपछि टोखामा २४ जनाको स्वाव सङ्कलन

काठमाडौँ । टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा २४ व्यक्तिको स्वाब सङ्कलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टोलीले आइतबार नगरपालिका–९ स्थित बुद्धमार्गमा २४ जनाको स्वाब सङ्कलन गरेको...

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या ३०४ पुग्यो

काठमाडौं । रौतहट र बारामा गरी थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो...

थप ३ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २९५, दुईको मृत्यु

काठमाडौँ । नेपालमा आईतबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या २९५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारी अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान...

नेपालमा कोरोना संक्रमणका कारण दोस्रो व्यक्तिको मृत्यु

काठमाडौँ । आइतवार नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । बाँकेको नरैनापुरस्थित...

रुपैडिया नाकाबाट आएकालाई क्वारेन्टाइनमा राखिने

खलङ्गा । रुपैडिया नाकाबाट आएका जुम्लाका २८ जनालाई कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा राखिने भएको छ । जिल्लाको नाग्म सिमानामा आउनेबित्तिकै नेपाली सेना र जिल्ला प्रहरीद्वारा स्कर्टिङ गरेर कडा सुरक्षाका साथ सिधै क्वारेन्टाइनमा राखिने जनस्वास्थ्य...