स्वास्थ्य/जीवनशैली

दश स्वास्थ्यकर्मीको स्वाब परीक्षण, कोरोना सङ्क्रमितको गाउँपालिका बन्द

अर्घाखाँची । अर्घाखाँचीको छाया पोलिक्लिनिकका १० स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पठाइएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका गुल्मीका व्यक्तिले सन्धिखर्क १ मा रहेको छाया पोलिक्लिनिकमा केही दिनअघि उपचार गराएको भन्ने खुलेपछि पोलिक्लिनिक बन्द गरी...

स्वाद र गन्ध थाहा नपाउनु कोरोनाको लक्षण भएको पुष्टि

बेलायतको जनस्वास्थ विभागले अब स्वाद र गन्ध यी दुवै थाहा नपाउनु पनि कोरोनाको लक्षण भएको पुष्टि गरेको छ । सोमबार यहाँको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले आधिकारिकरूपमा सो कुरा बताएको हो । यसअघि यी...

यसो गर्नुभयो भने घरमै संक्रमित भए पनि तपाईँलाई कोरोना सर्दैन

विश्वब्यापी क़हर कोरोनाको आक्रमणमा परेपछि आफ्ना दुखाई, भोगाई र सिकाई निरन्तर बाँडिरहेको छु। मेरो भोगाई अरुका लागि सुरक्षा र आत्मबल निर्माणमा सहयोगी पुग्ने विश्वाश लिएको छु। तपाईँले पनि उपयोगी लागे शेयर गरिदिनु होला। एक...

संक्रमितको संख्या ३७५ पुग्यो, थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा सोमबार नै फेरी थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ३७५ पुगेको हो । यसअघि सोमबार नै ६३ जनामा कोरोना संक्रमण पुष्टि...

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो, थप ५३ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा सोमबार नै थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि पनि ९ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ३५७ पुगेको हो ।...

कोरोनाले मृत्यु भएकी महिलाको शिशु तथा आफन्तको रिपोर्ट नेगेटिभ

काभ्रेपलाञ्चोक। कोरोना भाइरस सङ्क्रमणबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीको शिशुसहित आफन्तको रिपोर्ट नेगेटिभ देखिएको छ । सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण गत बिहीबार राति उपचारका क्रममा मृत्यु भएको थियो...