स्वास्थ्य/जीवनशैली

कोरोना संक्रमितको कुल संख्या ४२७, बुधबार थपिए २५ जना

काठाडौँ । नेपालमा थप २५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोभिड–१९ बाट संक्रमित हुनेको कुल संख्या ४२७ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा....

आरडिटी परीक्षण गर्न निजी स्वास्थ्य संस्थालाई अनुमति दिने निर्देशका

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिनेसम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ । निर्देशिकाअनुसार मन्त्रालयमा दर्ता भएका निजी तथा सामुदायिक अस्पतालले मात्र आरडिटी...

२३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु

दैलेख । कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ । कर्णाली प्रदेशका पहिलो सङ्क्रमित युवाको उपचारमा भने अन्योल देखिएपछि २३ घण्टापछि उनलाई दैलेखको आइसोलेसनमा ल्याइएको छ । सुर्खेत...

आइसोलेशनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

रोल्पा । रोल्पा अस्पतालको आइसोलेशनमा मृत्यु भएका युवकको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । सोमबार रोल्पा अस्पतालको आइसोलेशनमा रहेका युवकको मृत्यु भएको हो । रोल्पा नगरपालिका–१ सानो लिवाङका २२ वर्षीय युवकको मृत्यु भएको थियो...

जुम्लामा एक हजार ७५३ जनाको स्वाब संकलन

सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले हवाईमार्गमार्फत स्वाब सङ्कलन गरेर पिसीआर परीक्षणका लागि जुम्ला ल्याएको छ । हुम्लाका पाँच स्थानबाट ६००, कालिकोटको नौ स्थानबाट ६५३, मुगुको दुई स्थान र केही गाडीमा...

सेनाले चीनबाट ल्यायो स्वास्थ्य सामग्री

काठमाडौँ । नेपाली सेनाले चीनको ग्वाङ्जाओबाट १८.८ टन अत्यावश्यक स्वास्थ्य सामग्री ल्याएको छ । सेनाले खरिद गरेको उक्त स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाजले आज बिहान काठमाडौँ ल्याएको हो...