स्वास्थ्य/जीवनशैली

कोरोना अपडेटः थप २७९ जनामा कोरोना भाइरस संक्रमण

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि...

क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीे मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका एक जनाको मृत्यु भएको छ । मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी...

कर्णाली प्रतिष्ठानबाट १८ जना संक्रमित घर फर्किए

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसोलेसनबाट १८ जना कोरोना जितेर घर फर्किएका छन् । कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका व्यक्तिलाई कोरोना सङ्क्रमण भएको थियो । उनीहरुलाई आइसोलेसनमा उपचारपश्चात पुनः...

सिरहामा २० जना कोरोना जितेर घर फर्किए

लहान । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको...

कोरोना संक्रमितको संख्या चार हजार नाघ्‍यो, थप एकको मृत्यु

काठमाडौँ । मंगलबार नेपालमा थप ३२३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना संक्रमण...

कोरोना भाइरस खोपको परीक्षणमा ढिलाइ, सर्वसाधारण चिन्तित

हेटौँडा । नेपाली अनुसन्धानकर्ता डा ललितकुमार दासले कोरोना भाइरसविरुद्ध विकास गरेको भनिएको औषधि (खोप) को प्रयोगात्मक परीक्षणको प्रक्रियामा ढिलाइ हुँदा हेटौँडावासी चिन्तित भएका छन् । त्रिभुवन विश्वविद्यालयअन्तर्गत हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानका सहप्राध्यापक डा...