-
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ हजार ३ सय ६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । जसमा पुरुष २५७ र महिला २२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९० जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यसरी हालसम्म कोरोना जित्नेमा ६७४ जना पुगेका छन् । १५ जनाको मृत्यु भइसकेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको थियो । देशभरबाट अहिलेसम्म पिसिआरबाट एक लाख १० हजार ७ सय ४४ र आरडीटी विधिबाट एक लाख ७२ हजार ८ सय ८० को नमुना परीक्षण गरिएको छ ।
अहिले आइसोलेसनमा ३ हजार ६७५ को उपचार भइरहेको छ भने क्वारेन्टिनमा एक लाख ७२ हजार २६६ रहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ २८, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३