

-
काठमाडौँ । नेपालमा थप २५० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिवार २५० जनामा संक्रमण पुष्टि भएको बताएका छन् । सङ्क्रमित भएकामध्ये पुरुष २३० र महिला २० जना रहेको प्रवक्ता गौतमले बताए । यीसँगै संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
मन्त्रालयका अनुसार विभिन्न कोरोना उपचार केन्द्रबाट बिहीबार मात्र १८७ जना उपचारपछि निको भएका छन् । कोरोना जित्नेको संख्या अब ८ सय ६१ पुगेको छ भने कोरोनाकै कारण १५ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घण्टामा ५ हजार २६३ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआरबाट एक लाख १५ हजार ९ सय ३० र आरडीटी विधिबाट एक लाख ७८ हजार एक सय ४३ को नमुना परीक्षण गरिएको छ ।
त्यसैगरी अहिले ३ हजार ७ सय ३८ जनाको आइसोलेसनमा उपचार भइराखेको र क्वारेन्टिनमा एक लाख ६२ हजार २ सय १३ जना रहेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response बिहिबार, जेष्ठ २९, २०७७

सम्बन्धित शीर्षकहरु
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने
शुक्रबार, साउन २९, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



