

-
काठमाडौं । सोमबार मुलुकभरबाट थप १ सय ८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाबाट ४ हजार २ सय १६ वटा नमूनाको पिसिआर परीक्षण भएकोमा १ सय ८६ जनामा कोराना पुष्टि भएको जानकारी दिएका छन् । यीसँगै मुलुकभर अहिलेसम्म १७ हजार ८४४ जना संक्रमित पुगेको उनले बताए ।
त्यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा विभिन्न कोरोना अस्पतालबाट थप १७३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसहित कोरोना जित्नेको कुल संख्या ११ हजार ८६८ पुगेको छ भने ४० जनाको मृत्यु भएको छ । हाल ५ हजार ९३६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । उनीहरु सक्रिय संक्रमित हुन् ।
अहिले क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ पुगेको मन्त्रालयले बताएको छ ।
News Desk 0 response सोमवार, साउन ५, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३



