स्वास्थ्य/जीवनशैली

डेंगी परीक्षण र उपचारका निम्ति सबै संघीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताएका छन् । डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई बिहीवार मन्त्रालयमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन...

स्वास्थ्य बीमाको दायरा बढाएर पाँच लाख पुर्याउने मन्त्री पौडेलकाे प्रस्ताव

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाएर पाँच लाख पुर्याउने प्रस्ताव गरेका छन् । अहिले एक लाख रुपैयाँ रहेको बीमाको दायरा बढाएर कम्तिमा पाँच लाख पुर्याउने मन्त्री पौडेलको प्रस्ताव रहेको...

ललितपुरका थप दुई जनामा हैजा पुष्टि, सङ्क्रमित सङ्ख्या २५ पुग्यो

काठमाडौं : ललितपुरका थप दुई जनामा हैजा पुष्टि भएको छ । योसँगै देशभर हैजा सङ्क्रमित सङ्ख्या २५ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार २४...

प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि

काठमाडौं : प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका वडा नम्बर ५ की ७१ वर्षीया लक्ष्मीकुमारी मल्लसहित उहाँकै परिवारका तीन जनालाई हैजा पुष्टि भएको गौमुखी गाउँपालिका प्युठानमा स्वास्थ्य...

दक्षिण–पूर्वी एशियामा हेपाटाइटिस सङ्क्रमण बढ्दो

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण–पूर्वी एशियाली देशमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को बढ्दो सङ्क्रमणप्रति चिन्ता व्यक्त गरेको छ । हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भए पनि यसको दीर्घकालीन सङ्क्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको...

धनगढीको नोभा अस्पतालमा तनाव, प्रहरीले ४ राउन्ड अश्रुग्याँस चलायो

धनगढी : कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचाररत एक युवकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । जन्डिस भएको भनेर साउन ७ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु...