

-
काठमाडौं । वीरगन्जमा शुक्रबार मृत्यु भएकी एक २० वर्षीया युवतीमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उपचारका लागि शुक्रबार राति गण्डक अस्पताल ल्याइएकी वीरगन्ज–२ छपकैयाकी २० वर्षीया विष्णु लामाको मृत्यु भएको हो ।
उनलाई आफन्तले अन्य अस्पतालले भर्ना लिन नमानेपछि अन्तिममा गण्डक अस्पताल पुर्याएका थिए । शनिबार बिहान १ः३० बजे पुर्याए पनि उपचारका क्रममा २ बजेतिर उनको मृत्यु भएको हो ।
त्यसपछि उनको स्वाब संकलन गरी परीक्षण गर्दा संक्रमण पुष्टि भएको वीरगन्जस्थित गण्डक कोरोना अस्पतालले जानकारी दिएको छ । अस्पतालमै रहेको युवतीको शव व्यवस्थापनको लागि नेपाली सेनालाई खबर गरिएको अस्पतालले जनाएको छ। यीसहित पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।
News Desk 0 response आइतवार, साउन २५, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



