स्वास्थ्य/जीवनशैली

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ६३८ कोरोना संक्रमित, १७१ जना डिस्चार्ज

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार ६३८ जना नयाँ संक्रमित थपिएको पुष्टि गरेका...

विश्वमा कोरोना संक्रमणबाट ७ लाख ३९ हजार २१२ जनाको मृत्यु

जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड २ लाख नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले मङ्गलबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २ लाख ५९ हजार ५६४ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका...

धनुषामा कोरोनाबाट थप एकको मृत्यु भएको पुष्टि

धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुष बद्री मण्डलको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् । जनकपुरधामस्थित...

कोरोना संक्रमित महिलाको किस्ट अस्पतालमा मृत्यु

काठमाडौँ । काभ्रे स्थायी घर भएकी ५० वर्षीय महिलाको किस्ट अस्पतालमा सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु पश्चात उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले...

सोमबार थपिए ३३८ कोरोना संक्रमित, संक्रमितको संख्या २३ हजार ३१० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ३३८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयको नियमित कोभिड–१९ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमले सो संख्याबारे पुष्टि गरेका हुन् । सो अवधिमा मुलुकभरका...

अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पुष्टि, अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि विभागको आपतकालीन बाहेकका सबै सेवा बन्द गरिएको छ । विभागका निर्देशक रामचन्द्र तिवारीका अनुसार विभागका ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा ५६ जनाको कोरोना नेगेटिभ...