स्वास्थ्य/जीवनशैली

उपत्यकामा एकैदिन थपिए १३८ जना कोरोना संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको कोभिड–१९ अपडेटमा काठमाडौं उपत्यकाबाट १३८ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरका विभिन्न प्रयोगशालामा १० हजार ४८१ वटा नमूनाको पीसीआर...

नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, बुधबार थपिए ४८४ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरबाट ४८४ संक्रमित थपिएको पुष्टि गरेका छन् । उनले थपिएका नयाँ...

चीनद्वारा सिन्धुपाल्चोकलाई ठूलो मात्रामा स्वास्थ्य सामग्री प्रदान

सिन्धुपाल्चोक । कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ । स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला...

भारतमा एकैदिन थपिए ६१ हजार कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा झण्डै ६१ हजार सङ्क्रमित भेटिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार ६० हजार ९६३ जना सङ्क्रमित भेटिएका हुन् । योसँगै भारतमा कुल...

बुटवल कोरोना अस्पतालमा दुई कोरोना सङ्क्रमितको मृत्यु

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका लागि भर्ना गरिएका कपिलवस्तुका दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको सघन उपचार कक्षमा उपचारार्थ कपिलवस्तुका २५ वर्षीय र ४२ वर्षीय पुरुषको गएराति...

काठमाडौं उपत्यकामा मंगलबार थपिए १३४ कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना पुष्टि भएको छ । मुलुकभरका विभिन्न प्रयोगशालामा १० हजार ४६२ वटा नमूनाको पिसिआर परीक्षण भएकोमा काठमाडौं उपत्यकाका मात्र १३४ जना रहेका छन् । तीमध्ये काठमाडौंका ११०,...