

-
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार ६३८ जना नयाँ संक्रमित थपिएको पुष्टि गरेका हुन् ।
यीसहित नेपालमा अहिलेसम्म संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । सो अवधिमा देशभरिका विभिन्न प्रयोगशालामा १० हजार ४ ६२ वटा नमूनाको पिसिआर परीक्षण भएको थियो ।
त्यसैगरी अहिलेसम्म नेपालमा कोरोनामुक्त हुनेको १६ हजार ६६४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७१ जना डिस्चार्ज भएको सो अवसरमा प्रवक्ता डा. गौतमले जनाकारी दिए ।
मन्त्रालयका अनुसार ७ हजार २०१ जना सक्रिय संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् । कोरोना संक्रमण कारण हालसम्म मृत्यु हुनेको संख्या ८३ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, साउन २७, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



