

-
काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना पुष्टि भएको छ । मुलुकभरका विभिन्न प्रयोगशालामा १० हजार ४६२ वटा नमूनाको पिसिआर परीक्षण भएकोमा काठमाडौं उपत्यकाका मात्र १३४ जना रहेका छन् । तीमध्ये काठमाडौंका ११०, ललितपुरका १६ र भक्तपुरका ८ हुन् । यसरी हेर्दा उपत्यकामा कोरोना संक्रमण दर दिनदिनै बढिरहेको छ ।
प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या २३ हजार ९४८ पुगेको छ । मंगलबार मुलुकभरबाट थप ६३८ जना कोरोना संक्रमित थपिएका छन् । अहिले सक्रिय संक्रमितको ७ हजार २०१ जना पुगेको प्रवक्ता गौतमले बताए ।
पछिल्लो २४ घन्टामा १७१ जना डिस्चार्ज भएको मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार यीसहित नेपालमा कोरोना जित्नेको कुल संख्या १६ हजार ६ सय ६४ पुगेको छ । त्यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५८ पुगेको छ ।
त्यस्तै, कोरोना संक्रमणका कारण हालसम्म ८३ जनाको मृत्यु भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response मङ्लबार, साउन २७, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



