

-
काठमाडौं । पछिल्लो २४ घण्टामा ४८४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ अपडेटमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मुलुकभरबाट ४८४ संक्रमित थपिएको पुष्टि गरेका छन् । उनले थपिएका नयाँ संक्रमितसँगै नेपालमा अब संक्रमितको कुल संख्या २४ हजार ४३२ पुगेको जानकारी दिए । सो अवधिमा १० हजार ४८१ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले बताए ।
मन्त्रालयका अनुसार यस अवधिमा थप ६४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यसरी हालसम्म कोरोनाबाट १६ हजार ७ सय २८ जना निको भई घर फर्किएका छन् । यो निको हुने दर ६८.४ प्रतिशत भएको मन्त्रालयले बताएको छ । अहिले मुलुकका विभिन्न कोरोना अस्पतालमा ७ हजार ६ सय १३ जना सक्रिय संक्रमित छन् ।
त्यसैगरी अहिले देशभरिका क्वारन्टीनमा १४ हजार ८४८ व्यक्ति भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या ९१ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
News Desk 0 response बुधबार, साउन २८, २०७७

सम्बन्धित शीर्षकहरु
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३
-
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



